Rule 13
ऐन लागू नहुने व्यवसाय तोक्न सक्ने
ऐनको दफा ११ को खण्ड (ख) को प्रयोजनको लागि ऐन लागू नहुने साना किसानबाट उत्पादित कृषि उत्पादन तथा कृषिजन्य सहकारी
व्यवसायको नाम बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।